काठमाडौं । गाईजात्राको अवसरमा लैंगिक तथा यौनिक अल्पसंख्यकको समूहले काठमाडौंमा 'प्राइड परेड'को आयोजना गरेका छन् । हरेक वर्षजस्ते यस वर्ष पनि उनीहरूले 'प्राइड परेड'को आयोजना गरेका हुन् ।
उनीहरूले यस दिनलाई आफ्नो पहिचानमाथि गर्व गर्दै उत्सवको रूपमा मनाउने गर्छन् । साथै, आफूहरूमाथि हुने लाञ्छना, विभेद र घृणाविरुद्ध आवाज उठाउन परेड गरिएको अभियन्ताहरू बताउँछन् ।
-1724152469.jpg)
-1724152467.jpg)
-1724152467.jpg)
-1724152466.jpg)
-1724152466.jpg)
-1724152465.jpg)
-1724152465.jpg)
-1724152463.jpg)
-1724152464.jpg)
-1724152464.jpg)
-1724152463.jpg)
-1724152461.jpg)
-1724152459.jpg)
-1724152460.jpg)
-1724152459.jpg)
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ १७:३४
प्रतिक्रिया दिनुहोस्